यातायात मजदुरको बन्दले उपत्यकाको अवस्था [तस्बिरहरू]

मंगलबार, फागुन २, २०७९

काठमाडौँ– ट्राफिक जरिवाना बढाएको विरोधमा यातायात मजदुरले सोमबार सार्वजनिक यातायात बन्दको आह्वान गरेका छन् । 

त्यसको प्रभाव राजधानी उपत्यकाका अधिकांश ठाउँमा परेको छ । 

विभिन्न नाकाबाट उपत्यकामा भित्रिने लामाृदूरीका बस र मालबाहक ट्रक आज प्रभावित बनेका छन्। पहिलेको तुलनामा थोरैमात्र भित्रिएका छन् ।

साथै, बाहिरिने क्रममा पनि पातलिएको छ ।

रिङरोटभित्र फाट्टफुट्ट साना माइक्रो बस चलिरहेका छन् । 

काठमाडौँबाट बाहिरी जिल्लाका लागि नयाँ बसपार्कबाट कुनै पनि यात्रुबाहक बसले बुकिङ नलिएको सरोकारवालाहरूको भनाइ छ । 

नयाँ बसपार्क क्षेत्रको अवस्था हेरौँ तस्बिरहरूमा :

banda (5)1676343851.jpg

banda (7)1676343850.jpg

banda (6)1676343850.jpg

banda (3)1676343850.jpg

banda (1)1676343850.jpg

banda (8)1676343850.jpg

 

 


 

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  ०८:४४
प्रतिक्रिया दिनुहोस्