माओवादीले यसरी मनायो जनयुद्ध दिवस [तस्बिर कथा]

सोमबार, फागुन १, २०७९

काठमाडौँ –नेकपा माओवादी केन्द्रले सोमबार जनयुद्ध दिवस मनाएको छ ।

सरकारले जनयुद्ध दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा समेत दिएको छ । संविधान सभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर तत्कालीन विद्रोही माओवादीले फागुन २०५२ साल १ गते सशस्त्र विद्रोहको सुरुवात गरेको थियो ।

सशस्त्र विद्रोह सुरु भएको दिनलाई माओवादीहरूले जनयुद्ध दिवसका रूपमा मनाउँदै आएका छन् । सोही अवसरमा सोमबार पेरिसडाँडास्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा पनि विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रमलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गरेका छन् ।

16762585284451676261561.jpg

16762585284151676261583.jpg

16762585284041676261606.jpg

16762585282831676261631.jpg

16762585283161676261647.jpg

16762585283761676261666.jpg

16762585283911676261691.jpg

16762585284751676261720.jpg

16762585284881676261737.jpg

16762590486321676261855.jpg

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  ०९:५३
प्रतिक्रिया दिनुहोस्