नेभिगेशन
समाज विविध

महाबु गाउँपालिका दैलेखका अध्यक्ष गुरुङको निधन

काठमाडौँ – महाबु गाउँपालिका दैलेखका अध्यक्ष लछुमन गुरुङको निधन भएको छ । 

जिल्ला अस्पताल दैलेखमा उपचार गराइरहेका उनको शुक्रबार बिहान मृत्यु भएको हो । ७९ वर्षीया गुरुङको उच्चरक्तचापका कारण मृत्यु भएको अस्पताल जनाएको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा गुरुङ कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध