यी हुन् दुर्घटनाग्रस्त विमानमा सवार ६८ यात्रु

आइतबार, माघ १, २०७९

काठमाडौँ–पोखरामा भएको यति एयरलाइन्स विमान दुर्घटनामा रहेका यात्रुहरुको नाम सार्वजनिक भएको छ ।


काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेर दुर्घटना भएको हो ।

 


पुुरानो विमानस्थलको पछाडिपट्टि रहको सेती नदी दोभानमा जहाज खसेको थियो ।
विमानमा सवार यात्रुहरूको नाम नेपाल प्रहरीले उपलब्ध गराएको छ । 


यात्रुहरुको सूची 


 

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १२:४२
प्रतिक्रिया दिनुहोस्