१४.२२ अकंले बढ्यो नेप्से, कारोबार, करोडमै कारोबार खुम्चियो

मंगलबार, पुस ५, २०७९

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचन १४.२२ अकंले बढेको छ । साताको तेस्रो दिन मंगलबार बढेर १८७३.११ बिन्दुमा पुगेर बन्द भएको छ । मंगलबार कुल २५७ धितोपत्रको २३ हजार ३४४ वटा कारोबारबाट ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच भएको छ ।

 

 यस दिन कारोबार रकम ९३ करोड ८ लाख ३९ हजार ९०१ रुपैयाँको भएको छ । मंगलबार सबै उपसूचकमा हरियाली देखियो । सबैभन्दा धेरै ‘अन्य’ उपसूचकको मूल्य २.३१ प्रतिशतले बढेको छ । 

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १५:५५
प्रतिक्रिया दिनुहोस्