यस्तो छ आजको विनिमयदर

मंगलबार, पुस ५, २०७९

काठमाडाैँ - नेपाल राष्ट्र बैँकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। 

आज डलर १ काे खरिददर १३२ रूपैयाँ ०४ पैसा र बिक्री दर १३२ रूपैयाँ ६४ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ३८ पैसा र बिक्री दर १४१ रूपैयाँ ०२ पैसा रहेको छ।    


बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ २५ पैसा र बिक्री दर १६१ रूपैयाँ ९९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १२ पैसा र बिक्री दर ३६ रूपैयाँ २८ पैसा रहेको छ । 

मलेसियन रिङ्गेट १ काे खरिददर २९ रूपैयाँ ८४ पैसा र विक्रीदर २९ रूपैयाँ ९७ पैसा रहेकाे छ । साउदी रियाल १ काे खरिददर ३५ रूपैयाँ ०९ पैसा र बिक्री दर ३५ रूपैयाँ २५ पैसा रहेकाे राष्ट्रबैंले जनाएकाे छ । 

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  ०६:२४
प्रतिक्रिया दिनुहोस्