मोरङ –६ मा शेखर र लालबाबुबीच कडा टक्कर

बुधबार, मंसिर ७, २०७९

विराटनगर–मोरङ–६ मा नेपाली कांग्रेस उम्मेदवार शेखर कोइरालाले २१६३ मतान्तरले अग्रता लिएका छन् । 
पछिल्लो मतपरिणामअनुसार २८ हजार ९६ मत गणना हुँदा गठबन्धनका साझा उम्मेदवार कोइरालाले ११ हजार ११३ मत प्राप्त गर्दा एमालेका लालबाबु पण्डितले ८ हजार ९५० मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ११:४०
प्रतिक्रिया दिनुहोस्