ललितपुर–३ मा तोसीमाको अग्रता कायमै
काठमाडौँ । ललितपुर क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वातन्त्र पार्टीकी तोशिमा कार्कीको अग्रता कायमै रहेको छ । उनले ५ हजार ८२७ मत पाएकी छन् । उनलाई एमालेको अमृत खड्काले ४ हजार ४३३ मतका साथ पछ्याइरहेको छ ।
माओवादी केन्द्रकी पम्फा भुषालले २ हजार ५४१ मत पाएकी छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २१:०२
प्रतिक्रिया दिनुहोस्