नेभिगेशन
अर्थतन्त्र विविध

यस्ताे छ आजकाे विनिमय दर

काठमाडाैँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ४१ पैसा र बिक्री दर १३२ रुपैयाँ ०१ पैसा रहेको छ। युरो एकको खरिद दर १२७ रुपैयाँ ७० पैसा र बिक्री दर १२८ रुपैयाँ २९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४५ रुपैयाँ ५७ पैसा र बिक्री दर १४६ रुपैयाँ ३४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०९ पैसा र बिक्री दर ३६ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। साउदी रियाल १ काे खरिददर ३४ रूपैयाँ ९७ पैसा र विक्री दर ३५ रूपैयाँ १३ पैसा रहेकाे छ । भने मलेसियन रिङ्गेट १ काे खरिददर २८ रूपैयाँ ०६ पैसा र विक्री दर २८ रूपैयाँ १९ पैसा ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध