ग्रीसमा ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प

बुधबार, मंसिर ७, २०७९
काठमाडाैँ – ग्रीसको तेस्रो ठूलो सहर प्याट्रास नजिकै ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टरले जनाएको छ । भूकम्प पृथ्वीको सतहबाट २ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पले पुर्याएको अन्य क्षतिबारे सार्वजनिक हुन बाँकी नै छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १५:५१
प्रतिक्रिया दिनुहोस्