नेभिगेशन
जीवनयापन

नेवा: सम्पदा संरक्षण गरेर पर्यटक आकर्षित गर्नुपर्छ: मन्त्री श्रेष्ठ

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले राजधानीको नेवा: संस्कृति र सम्पदा संरक्षण गरेर बढीभन्दा बढी पर्यटक भित्र्याउन वर्तमान सरकार लागिपरेको बताएका छन् । नेवार समुदायको राष्ट्रिय सङ्गठन नेवास् देय दबुले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री श्रेष्ठले राजधानीमा रात्रिकालीन पर्यटन प्रवर्द्धन, मूर्त, अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको बताए । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले काठमाडौँमा स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र खडा गर्ने प्रस्तावलाई अघि बढाइएको बताए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्