नेभिगेशन
जीवनयापन

कांग्रेस नेता कृष्ण सिटौलालाई कोरोना

काठमाडौं - नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा केही समस्या देखिएपछि हिजो (मंगलबार) हेम्स हस्पिटलमा स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो । सिटौला अहिले निवासमै आइसोलेसनमा रहेका उनी निकट बलदेव तिमल्सिनाले जानकारी दिए । सिटौलाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्