नेभिगेशन
जीवनयापन

पूर्व राजाको ‘दुई मुटु, यौटा बाटो’ कविता संग्रह प्रकाशित

काठमाडौं - पूर्व राजा ज्ञानेन्द्र शाहको ‘दुई मुटु यौटा बाटो’ कृति प्रकाशनमा आएको छ । स्वाद सचिवालयका सचिव फणीराज पाठकका अनुसार जन्मदिवसको अवसरमा जी शाहको नाममा सो कृति प्रकाशनमा आएको हो । उनका अनुसार प्रकाशित कृतिमा पूर्व राजा शाहले जीवन, जगत, मानवीय मूल्य, मान्यता तथा भावना संवेदनमा आधारित कविताहरु रचना गरेका छन । उक्त कविता संग्रहमा देश परिवेश प्रकृति र बर्तमान मौजुदा स्थिति एवम गतिबिधिका बारेमा प्रकाश पारेको पाठकले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्