नेभिगेशन
जीवनयापन

कमल थापा भन्छन्– देउवा र ओलीबीच छान्नुपर्दा जनताले ओलीलाई नै छान्छन्

झापा – राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीका उम्मेद्वार सम्भवत: केपी शर्मा ओली र शेरबहादुर देउवा नै हुने भएकाले दुई उम्मेदवारमध्ये जनताले ओलीलाई नै छान्ने दाबी गरे। उनले आगामी चुनावमा नेकपा एमालेसँग तालमेल गर्न आफ्नो दल इच्छुक रहेको बताए । थापाले राप्रपा नेपाल सम्भावित प्रधानमन्त्रीको उम्मेदवारलाई तुलना गर्दा केपी शर्मा ओली नै बलियो उम्मेदवार देखिएकाले एमालेसँगै सहकार्य हुने बढी सम्भावना रहेको बताए। थापाले आवश्यक परे राप्रपासँग पनि चुनावी तालमेल हुनसक्ने बताए।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै