नेभिगेशन
जीवनयापन

चुट्किला : आलस्यता

चुट्किला : आलस्यता एक छात्रलाई शिक्षकले आलस्यताको बारेमा निबन्ध लेख्न लगाएछन् । छात्रले तीन पेज खाली छोडेर अन्तमा लेखेछ यही हो आलस्यता । सर त्यो पर्खाल कक्षामा शिक्षकले पढाइरहेका बेलामा रमेश हल्ला गरिरहेको थियो । शिक्षक- रमेश तँ अघिदेखि हल्ला गरिरहेको छस् । ल भन त १० फिट अग्लो पर्खाल लगाउन १० जनालाई ८ घण्टा लाग्छ भने ४ जनालाई कति घण्टा लाग्छ ? रमेश-सर १ मिनेट पनि लाग्दैन । शिक्षक - कसरी ? रमेश - सर त्यो पर्खाल त अघि नै १० जनाले बनाइसके नि ! साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै