नेभिगेशन
जीवनयापन

चुट्किला

क्यालेन्डर थियो नि एक कवि महोदय आफ्नो कविता पढ्ने क्रममा यति हराएछन् कि उनलाई समय बितेको थाहै भएन रहेछ । अनि कविले सोधेछन्, ‘माफ गर्नुस भाइहरु मैले घडी घरमै छोडेर आएछु । मलाई कविता पढ्न कति घण्टा लाग्यो ?’ उस्तै उस्तै भएछ ट्याक्सी चालकः मैले मिटर अन गर्नै बिर्सेछु के गर्ने होला ? प्यासेन्जरः केही छैन मैले पनि पर्स घरमै बिर्सेर आएछु । उस्तै उस्तै भएछ । साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्