नेभिगेशन
जीवनयापन

आफूप्रति इमानदार रहनु नै सफलताको महत्वपूर्ण पक्ष हो

निजी नेतृत्वको क्षमताको अहम गुण हो तपाईं आफैलाई त्यही रुपमा देख्नुहुन्छ, जे तपाईं हो । तपाईं पूर्ण रुपमा इमानदार हुनुहुन्छ । तपाईंलाई यो कुरा थाहा छ र स्वीकार गर्नुहुन्छ, तपाईं आफ्नो विशेष निजी कम्पनीको अध्यक्ष हो र जिम्मेवार व्यक्ति हो । तपाईं यो स्वीकार गर्नुहुन्छ, कुनै पनि क्षेत्रमा राम्रोसँगले पुरस्कृत हुनको लागि राम्राे प्रदर्शनको जरुरी छ । तपाईं आफूतिर रणनीतिको रुपमा यसरी हेर्नुहुन्छ जस्तो तपाईं अरु कसैतिर हेरिरहनु भएको होस् । तपाईं नै आफ्नो जिन्दगीको हर भागको योजना यो थाहा पाएर बनाउनुहुन्छ, अरु कसैले तपाईंको लागि यो कामलाई लक्ष्यमा पु¥याउने छैन । खासगरी, तपाईं निजी र पेशेवर स्तरमा उन्नतिको योजना बनाउनुहुन्छ, ताकि तपाईं पनि त्यो क्षेत्रको शीर्ष मानिसमा स्थान बनाउन सक्नुहोस् । साभारः ‘सोच बदलौँ’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै