नेभिगेशन
जीवनयापन

आज यी स्थानमा हुनेछ मध्यम वर्षा

काठमाडौँ– जल तथा मौसम विभागका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै राति देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू(भागमा आंशिक बदली रहने छ । देशको पहाडी भू(भागको थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै