नेभिगेशन
जीवनयापन

‘आत्महत्याको श्रृंखलालाई रोक्न सरकारले आवश्यक कदम चाल्नु पर्छ’

काठमाडौँ - राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले आत्महत्याको श्रृंखलालाई रोक्न सरकारले आवश्यक कदम चाल्नुपर्ने बताएकी छिन् । उनले आज (बुधबार) प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै दिनानुदिन बढिरहेको आत्महत्याको घटनाको श्रृंखलालाई रोक्न सरकारले आवश्यक कदम चाल्नुपर्ने बताएकी हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै