नेभिगेशन
जीवनयापन

कुलमान घिसिङसहित परिवारका तीन जनालाई कोरोना संक्रमण

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कोरोना संक्रमण भएको छ । सोमबार गरिएको परीक्षणमा घिसिङलाई संक्रमण पुष्टि भएको हो । घिसिङसँगै परिवारका तीन सदस्यलाई पनि संक्रमण भएको छ । कुलमान, उनकी श्रीमती र छोरालाईसमेत संक्रमण भएको पारिवारिक स्रोतले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै