नेभिगेशन
जीवनयापन

गर्भनर अधिकारको राजीनामा माग गर्दै प्रदर्शन गर्ने नेविसंघका विद्यार्थी पक्राउ

काठमाडौँ– गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटारमा प्रदर्शन गर्ने नेविसंघ आवद्ध बिद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गभर्नर अधिकारीको राजीनामा माग गर्दै बालुवाटारस्थीत राष्ट्र बैंक अगाडी कालो झण्डा देखाएर प्रदर्शन गर्न खोज्ने बिद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गभर्नर अधिकारी एमालेको अर्थ बिभागमा रहेको र राजनीतिक संलग्नता भएको व्यक्ति गभर्नर हुन नसक्ने भन्दै उनीहरुले प्रदर्शन गर्न खोजेका थिए । प्रदर्शनकारीले 'एम अधिकारी राजिनामा दे, नालायक गभर्नर मुर्दावाद' लगाएतका नारा लगाएका थिए ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै