नेभिगेशन
जीवनयापन

डुबानमा गैँडाकोटको बस्ती

नवलपुर– आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण गैँडाकोट–४ को बस्ती डुबानमा परेको छ । वर्षाको पानीको दीर्घकालिन निकास नहुँदा वर्षेनी यस क्षेत्र डुबानमा पर्ने गरेको छ । वर्षाकै कारण विभिन्न सडक खण्ड अवरुद्ध भएका छन् ।    
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्