तपाई फलफूल  तथा तरकारी किन्ने सोचमा हुनुहुन्छ, यस्तो छ आजको मूल्य

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ–  कालिमाटी फलफूल तथा तरकारी विकास समितिले आजको लागि फलफूल तथा तरकारीहरुको मूल्य निर्धारण गरेको छ । समितिले आजको लागि तोकेको मूल्य अनुसार अदुवा प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म र अनार प्रतिकिलो न्यूनतम ३२० रुपैयाँदेखि अधिकतम ३५० रुपैयाँसम्म रहेको छ ।    
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:३५
प्रतिक्रिया दिनुहोस्