नेभिगेशन
जीवनयापन

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कोरोना संक्रमण

काठमाडौं - नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण भएको छ । आज गरिएको परीक्षणबाट पोखरेलमा कोरोना पोजेटिभ देखिएको हो । संक्रमण पुष्टि भएसँगै उनी धापासीस्थित निवासमै आराम गरिरहेका छन् । उनलाई निमोनियाको लक्षण पनि देखिएको छ । स्वास्थ्य समस्याका कारण उनको प्रदेश नम्बर १ का पूर्व निर्धारित सबै कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्