नेभिगेशन
जीवनयापन

चितवनका आधा दर्जनभन्दा बढी होटल तथा रेष्टुरेन्ट डुबानमा

चितवन–चितवनको रत्ननगर नगरपालिका–८ स्थित बाघमारा क्षेत्रमा बाढीका कारण विभिन्न होटल तथा रेष्टुरेन्ट डुबानमा परेका छन् । लगातार परेको पानीले राप्ती र खगेरी खोलामा बाढी आउँदा यहाँका आधा दर्जनभन्दा बढी होटल तथा रेष्टुरेन्ट डुबानमा परेका हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्