नेभिगेशन
जीवनयापन

खानेपानी परीक्षणमा भेटिए कोलिफर्म र इकोली

सिमकोट– हुम्लाको सिमकोटमा मानिसका लागि प्रयोग गरिने खानेपानीामा जीवाणु भेटिएको छ । स्थानीय खानेपानी परिक्षण गर्दा जीवाणु कोलिफर्म र इकोली भेटिएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्