नेभिगेशन
जीवनयापन

अवरुद्ध नारायणगढ– मुग्लिन सडक सुचारु

चितवन–नारायणगढ– मुग्लिन सडकखण्डको लेदो पन्छाई दुईतर्फी बाटो सुचारु भएको छ । भरतपुर २९ घुमाउने नजिकै वर्षाका कारण लेदो खसेको थियो । पानी परिरहेकाले सजक भएर यात्रा गर्न र ओभरट्याक नगरी सवारी चलाउन प्रहरीले अनुरोध गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्