यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार अमेरिकी एक डलरको भाउ अहिलेसम्मकै महँगो हुँदा नेपाली मुद्रा भने हालसम्मकै कमजोर बनेको छ ।

आज डलरको खरिद दर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा रहेको छ।

युरो एकको खरिद दर १२८ रुपैयाँ ६४ पैसा र बिक्री दर १२९ रुपैयाँ २५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ १५ पैसा र बिक्री दर १५१ रुपैयाँ ८६ पैसा रहेको छ । स्वीस फ्रान्क एकको खरिद दर १३० रुपैयाँ ६३ पैसा र बिक्री दर १३१ रुपैयाँ २३ पैसा कायम रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८१ पैसा र बिक्री दर ३४ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार कुवेती दिनार एकको खरिद दर ४१४ रुपैयाँ ४० पैसा र बिक्री दर ४१६ रुपैयाँ ३५ पैसा रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:०४
प्रतिक्रिया दिनुहोस्