
झापामा सवारी दुर्घटना : ७ महिनामै ७५ जनाको मृत्यु
ती दुर्घटनामा १०७ जना गम्भीर घाइते भएका छन् भने ६३९ जना सामान्य घाइते भएको कार्यालयले जनाएको छ । बिहीबार, फागुन ४, २०७९
सुनसरीमा ३ जनामा दादुरा पुष्टि
गाउँपालिकासँगको समन्वयमा सबै विद्यालयमा दादुरासँग सम्बन्धित जानकारी बटुलिने काम सुरु गरिएको उनले जानकारी दिए । बिहीबार, फागुन ४, २०७९
दाङमा दाउराको सट्टा ‘गुइँठा’
तुलसीपुर–१२ का खुसीराम चौधरीले भने । खरानी बारीमा प्रयोग गर्दा कृषिजन्य वस्तुलाई किराबाट समेत जोगाउन सकिने उनको भनाइ छ । बिहीबार, फागुन ४, २०७९