
गड्डाचौकी नाकामा विदेशी पर्यटकलाई भारतीय पक्षको रोक
सन् २०२३ मा गड्डाचौकी नाकाबाट नौ सय ८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । मंगलबार, पुस २४, २०८०जनताले अब कुनै राजा वा महाराजालाई स्वीकार्दैनन् : अध्यक्ष नेपाल
“हामीले सङ्घर्ष गरेर ल्याएको गणतन्त्र बलियो भइसक्यो, अब गणतन्त्रलाई कसैले मास्न सक्दैन ।” सोमबार, पुस २३, २०८०गाजामा मृत्यु हुने प्यालेस्टिनीकोको संख्या २२ हजार ७२२ पुग्यो
यसैबीच, इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले शनिबार सेनाले गाजा शहरको एउटा क्षेत्रमा छापा मारेको बताएका छन् । शनिबार, पुस २१, २०८०
मेचीनगरको सडक निर्माणमा विश्व बैंकले लगानी गर्ने
आयोजनामा नेपाल सरकारलाई विश्व बैंकले एक अर्ब ५० करोड अमेरिकी डलर... शनिबार, पुस २१, २०८०
युक्रेनले क्रिमियाको साकी एयरफिल्डमा आक्रमण गरेको पुष्टि
साकी एयरफिल्ड ४३ औं स्वतन्त्र नौसेना आक्रमण एभिएसन रेजिमेन्टको आवास क्षेत्र हो । शनिबार, पुस २१, २०८०पाँच लाख भारुसहित भारतीय नागरिक पक्राउ
उनीसँग भारु पाँच सयका तीन सय ३९ थान, दुई सय का पाँच सय ३० थान, एक सयका एक हजार नौ सय ८० थान... शनिबार, पुस २१, २०८०
कार्यान्वयन हुने योजना मात्रै पञ्चवर्षीय योजनामा समेट्छौँ : मुख्यमन्त्री पाण्डे
गाउँबाट सहरतर्फ बसाइँसराइको क्रम बढेकाले गाउँबाट हुने जनशक्ति पलायन रोक्ने नीति पहिलो... शनिबार, पुस २१, २०८०
हडतालका कारण स्पेनमा ४ सय भन्दा बढी उडान रद्द
मुलुकको प्रमुख बिदा एपिफेनीको पूर्वसन्ध्यामा एयरलाइन्सको उडान रद्द शुक्रबारदेखि सुरु हुनेछ । बिहीबार, पुस १९, २०८०
गाजाबासीलाई बसाइँ सर्न इजराइलको आह्वान, राष्ट्रसङ्घ चिन्तित
“गाजाका नागरिकहरूलाई तेस्रो मुलुकमा स्थानान्तरण गर्ने योजनामा उच्चस्तरीय इजराइली अधिकारीहरूको टिप्पणीबाट अत्यन्त चिन्तित छु ।” बिहीबार, पुस १९, २०८०मञ्जुल, गौतम र श्रेष्ठको काव्यकृति ‘आमा’ सार्वजनिक
संसारमा सबैभन्दा बढी बोलिने, खर्च गरिने र प्रिय शब्द आमा भएकाले यस शीर्षकमा लेख्नका लागि आफू कहिल्यै नथाक्ने बुधबार, पुस १८, २०८०महाकाली करिडोर : दार्चुला खण्डमा २४१ किमी ट्र्याक खोलियो
“बाँकी स्थानमा तीव्र गतिमा ट्र्याक खोलिएको छ । रुख कटानको आदेश आएको छ ।” बुधबार, पुस १८, २०८०
युक्रेनमाथिको आक्रमण ‘तीव्र’ बनाउने पुटिनको भनाइ
रुसले युक्रेनकाे ‘सैन्य प्रतिष्ठानहरू’मा हमला गर्नका लागि दबाब बढाउने... सोमबार, पुस १६, २०८०