
रास्वपा सांसद श्रेष्ठले सार्वजनिक गरे एकवर्षे कार्यप्रगति प्रतिवेदन
वातावरण र सम्पदा संरक्षणका मुद्दालाई प्राथमिकतामा राखेको श्रेष्ठले सार्वजनिक गरेको कार्यप्रगति प्रतिवेदनमा ... आइतबार, पुस २९, २०८०
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकद्वारा सर्वोच्चमा रिट दायर
निजामती सेवामा समावेश हुन पाउने व्यवस्थाका लागि कानुनमा संशोधन वा परिमार्जन वा थपघट गर्नका लागि परमादेश आदेश माग आइतबार, पुस २९, २०८०
मुस्ताङमा आलु उत्पादन ३३ प्रतिशतले घट्यो
गएको वर्ष प्रतिहेक्टर ३० दशमलव ७८ मेट्रिक टन आलु उत्पादन भएकामा... शनिबार, पुस २८, २०८०
‘गण्डकी प्रदेश सरकारले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउँदैन’
‘सञ्चारकर्मीलाई कहीँ कतैबाट अंकुश लगाउने काम विधेयकले गर्दैन, यो सञ्चारमैत्री हुनेछ । शनिबार, पुस २८, २०८०
सुदूरपश्चिममा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि
सङ्क्रमितलाई होम आइसोलेशनमा बस्न र सिकिस्त भएको अवस्थामा अस्पताल जान सल्लाह शनिबार, पुस २८, २०८०संविधान पूर्ण कार्यान्वयनका लागि राष्ट्रियसभामा सिटौलाको उम्मेदवारी : महामन्त्री शर्मा
शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी संविधानको पूर्ण कार्यान्वयनका लागि नेता सिटौलाले उम्मेदवारी दिएको... बिहीबार, पुस २६, २०८०फिनल्यान्डले रुससँगको सीमा बन्दको अवधि बढायो
फिनल्यान्डले नोभेम्बरको अन्त्यसम्म बाँकी चार सीमा बन्द गर्नुअघि सोही महिनामा रुससँगको आफ्नो आठ सीमामध्ये चारलाई बन्द गरेको थियो । बिहीबार, पुस २६, २०८०
खाद्य कम्पनी लक्ष्यअनुसार धान खरिद गर्न असफल
अहिलेसम्म लक्ष्यको झण्डै २० प्रतिशत हाराहारीको दुई हजार नौ सय ५० क्विन्टल धान खरिद गरिएको छ । बुधबार, पुस २५, २०८०
नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण
अहिले विश्व अर्थतन्त्रमा देखिएको शिथिलता सन् २०२४ मा पनि कायम रहने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । बुधबार, पुस २५, २०८०जनताको पार्टी स्थापित हुन सकेमात्र लोकतन्त्र बलियो हुने : महासचिव पोखरेल
लोकतन्त्रप्रति जनतामा अनास्था पैदा हुँदै गएको भन्दै दलहरुले लोकतन्त्रको कमजोरीलाई सच्याउने सामर्थ्य निर्माण गर्नुपर्ने... बुधबार, पुस २५, २०८०
माथिल्लो मोदी–ए जलविद्युत् आयोजनामा लगानी जुट्यो
कुल ऋणमध्ये एनएमबी बैङ्कको रु चार अर्ब ४० करोड र एचआइडिसीएलको रु तीन अर्ब रहनेछ । मंगलबार, पुस २४, २०८०
हलिउड अभिनेतासहित नेपाली चलचित्रकाे छायाङ्कन गर्दै निर्देशक पौडेल
केही समय यता नेपाली चलचित्रमा भारतीय कलाकार अनुबन्धित भएको खबर आइरहँदा हलिउड अभिनेता पनि... मंगलबार, पुस २४, २०८०