जसपाको केन्द्रीय कार्यकारी समितिको बैठक जारी, एमसीसी बारे के निर्णय आउँला ?  

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा अहिले जारी छ । बैठकमा एमसीसीको विषयमा आफ्नो पार्टीको के धारणा रहने भन्ने बिषयमा छलफल भइरहेको छ । 

सत्ता गठबन्धनमा एमसीसीको विषयमा विवाद भइरहदा यस विषयमा एउटै निणर्य लिन यो बैठक बसेको हो । बैठकमा एमसीसी, पार्टीको विधान अधिवेशन लगायतका बिषयमा छलफल भइरहेको छ ।  

पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई एमसीसीको पक्षमा छन् भने उपेन्द्र यादव विपक्षमा रहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:३६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार