स्थानीय चुनावको तयारी बारे छलफल गर्न एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बुधबार बस्दैछ । स्थानीय निर्वाचनको तयारी लगायत विभिन्न बिषयमा छलफलको लागि अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । 

बैठक आज दिउँसो १ बजे स्थित जर्मन हस्पिटालिटी होम्समा बस्ने भएको एमालेका एक नेताले बताए । बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली लगायत विभिन्न बिषयमा छलफल हुनेछ । 
  

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार