Breaking ठूलो प्लेन दुर्घटनाबाट जोगिईन गायिका शान्तीश्री परियार, यस्तो लेखिन

सोमबार, वैशाख २४, २०८१

काठमाडौ - मध्यरातमा गायिका शान्ति श्री परियारले सामाजिक संजाल फेसबुकमा भाबुक पोस्ट लेखेकी छ्न ।  ठुलो प्लेन दुर्घटनाबाट वचाएर आफुलाइ नयाँ जिवन दिएको भन्दै क्याप्टेन लबिस चन्द लाई धन्यवाद दिइएकी छिन !

IMG_20240506_224208-1715014713.jpg

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  २२:४१
प्रतिक्रिया दिनुहोस्