प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । सरकार गठनको ६ महिना पुगेको अवसरमा प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी गरेका हुन् । 

देउवा गत २९ असारमा प्रधानमन्त्री भएका थिए । यनले पछिल्लो समय देशमा कोरोनाभाइरस संक्रमण बढ्दै गएकाले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् । 

सम्बोधनको दिन र समय निर्धारण भइनसकेको  प्रधानमन्त्रीको सचिवालयका सहयोगी विजयी अधिकारीले बताए ।  

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:१५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार