प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - प्रतिनिधिसभाको बैठकको आइतबार बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकका सम्भावित कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ । नेकपा एमालेले लगातार संसद् बैठक अवरुद्ध गर्दै आइरहेको छ । 

विरोधकाबीच सभामुख अग्निप्रसाद सापकोटाले कार्य अगाडि बढाइरहेका छन् । आजको बैठकअघि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

बैठकमा बैठकमा ४ अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७७८ प्रस्तुत गर्नेछन् । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १३:०४
प्रतिक्रिया दिनुहोस्