​​नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित)

बिहीबार, वैशाख २७, २०८१

काठमाडौँ - नेपाल प्रहरीका ५१९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ । 

प्रहरी प्रधान कार्यालयले बुधबार प्रहरीका ५१९ जना इन्स्पेक्टरको सरुवा गरेको हो । सरुवा भएका इन्सपेक्टरहरूमध्ये केही काजमा रहेका छन् ।सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलब भत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

हेर्नुस् सूची:

 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०८:१३
प्रतिक्रिया दिनुहोस्