नेभिगेशन
राजनीति

रास्वपाको केन्द्रीय सदस्यमा इश्रा मुल्ला मिया मनोनीत

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यमा ईश्रा मुल्ला मियालाई केन्द्रीय समितिमा मनोनीत गरेको छ ।

रास्वपाका संस्थापक केन्द्रीय सदस्य मियाले हज कमिटीको अध्यक्ष हुनका लागि केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए । 

शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले मियालाई पुनः केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति