नेभिगेशन
राजनीति

माओवादी स्थायी समिति बैठक आज पनि बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रवार प्रस्तुत गरेको प्रस्तावमाथि समितिका सदस्यहरूले आ-आफ्नो धारणा राख्ने छन्।

शुक्रवारको बैठकमा प्रचण्डले वर्तमान परिस्थिति, पार्टीभित्रको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति