नेभिगेशन
समाज विविध

पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले बढ्यो मूल्य, मट्टितेल र डिजेलमा कति ? (सूचीसहित)

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा ५ रुपैयाँले मूल्यवृद्धि भएको हो ।

त्यस्तै, मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्य बढेको निगमले विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।

वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।

Nigam-1-1751300780.jpg
 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

सर्पले टोकेर एक जनाको मृत्यु