नेभिगेशन
अर्थ विविध

मधेश सरकारले ल्यायो ४६ अर्ब ५८ करोडको बजेट

काठमाडौँ- मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-०८३ को लागि ४६ अर्ब ५८ करोड २९ लाख ५१ हजार को बजेट ल्याएको छ ।

चालुतर्फ १४ अर्ब ७२ करोड र पुँजीगततर्फ ३० अर्ब २६ करोडको बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध