नेभिगेशन
राजनीति

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौ- नेपाली कांग्रेसले संसदीय दलको बैठक आज बस्दै छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आज अपराहन्न १ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने गरि संसदीय दलको बैठक बोलाएका छन् ।


बैठकमा सरकारको नीति तथा कार्यक्रम तथा आगामी बजेटका विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति