नेभिगेशन
राजनीति

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी र परिवारलाई सरकारी छात्रवृत्ति

काठमाडौं– अन्तराष्ट्रिय पदक विजेता खेलाडी र उनका परिवारजनलाई सरकारी छात्रावृत्ति पाउने भएका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले खेलकुद विकासमा काम गर्ने उल्लेख गर्दै अब अन्तराष्ट्रिय पुरस्कार र पदवी विजेता खेलाडी र उनका परिवारजनलाई सरकारी छात्रवृत्ति उपलब्ध गराउने भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारको यस तयारीबारे जानकारी दिएका हुन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति