नेभिगेशन
राजनीति

विद्यालय कर्मचारी परिषद्ले गर्यो आन्दोलनको घोषणा, महासंघले धोका दिएको आरोप

काठमाडौँ - शिक्षक आन्दोलनमा सँगै रहेका विद्यालय कर्मचारीलाई नेपाल शिक्षक महासंघले धोका दिएर सरकारसँग आफ्नो लागि मात्र सम्झौता गरेको भन्दै विद्यालय कर्मचारी परिषद्ले नयाँ आन्दोलनको घोषणा गरेको छ ।


नेपाल विद्यालय कर्मचारी परिषद्ले शुक्रबार पत्रकार सम्मेलन गर्दै विभिन्न चरणका आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आन्दोलन परिचालन कमिटीको संयोजक बब्बन मिश्र तोकिएका छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति