नेभिगेशन
अर्थ विविध

सुनको मूल्य बढ्यो, आज कतिमा हुदैछ कारोबार ?

काठमाडौँ - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा  ५०० रुपैयाँले बढेर एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्य तोलाको एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी बुधबार पनि मंगलबारकै मूल्य प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

तोलामा एक हजार चार सयले घट्यो सुन