नेभिगेशन
राजनीति

बालेनको आठ लाइनको कविताः हिन्दू राष्ट्र संविधानमा हैन स्वाभिमानमा चाहिन्छ

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आठ लाइनको कविता सार्वजनिक गरेका छन्। 

सामाजिक सञ्जाल फेसबुकमा उनले पोस्ट गरेको कविताको मर्म राष्ट्रसँग जोडिएको छ। उनी भन्छन्,‘हिन्दू राष्ट्र संविधानमा हैन स्वाभिमानमा चाहिन्छ। ’

यस्तो छ बालेनको कविता
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति