नेभिगेशन
अर्थतन्त्र विविध

प्रि-ओपन सेसन: १५.६४ अंकले बढ्यो नेप्से

काठमाडौँ - प्रि-ओपन सेसनमा आज नेप्से सूचक १५.६४ अंकले बढेको छ। योसँगै सूचक २८७६.४८ विन्दुमा आएको छ।

यस अवधिमा २ करोड ६५ लाख भन्दा बढीको सेयर कारोबार भएको छ। १ सय २१ कम्पनीको ६४ हजार २३४ कित्ता सेयर कारोबार भएको छ।


यस सेसनमा कुल ८० कम्पनीको मूल्य बढेको छ भने २१ वटाको मूल्य घटेको छ।

कुल ४४५ वटा कारोबार भएको छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध