Nic Ad Nic Ad
Nic Ad Nic Ad

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

बिहीबार, जेठ ३, २०८१

काठमाडौं – आज २०८१ साल जेठ ३ गते बिहीबार सन् २०२४ मे १६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा पुगेको छ।


युरो एकको खरिद दर १४४ रुपैयाँ ३१ पैसा र बिक्री दर १४४ रुपैयाँ ९६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०९ पैसा र बिक्री दर १६८ रुपैयाँ ८५ पैसा रहेको छ।


कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ०७:१८
प्रतिक्रिया दिनुहोस्