नेभिगेशन
समाज विविध

चाँगे–ताप्लेजुङ एकता समाजले रक्तदान कार्यक्रम गर्ने

दमक– झापाको दमकस्थित चाँगे–ताप्लेजुङ एकता समाजले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। 

दमक रेडक्रस सोसाइटीसँगको सहकार्यमा हुने रक्तदानमा सहभागी भई समाजिक सेवाका निम्ति तयार हुन उसले सर्वसाधारणलाई आह्वान गरेको छ। 

कार्यक्रममा लुम्बिनी पुल इन्जिनियरिङ र एएलओ इन्जिनियरिङको पनि सहकार्य रहेको आयोजकका तर्फबाट प्रकाश आङ्बुहाङले जानकारी दिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध

६ महिनापछि घर फर्किए टिंकरवासी

हुलाकी सडकले फेरेको नरैनापुर