गण्डकीको संसद् बैठक बहिस्कार गर्ने कांग्रेसको निर्णय

शुक्रबार, वैशाख ७, २०८१

पोखरा- नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसला नआएसम्म गण्डकीमा संसद बैठक बहिस्कार गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेसको शुक्रबार बसेको संसदीय दलले संसद बैठक निर्णय गरेको हो ।

कांग्रेसले बैठकको निर्णयसहित ज्ञापनपत्र सभामुख कृष्ण धिताललाई बुझाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्